काठमाडौं । आर्थिक मन्दी र बढ्दो ईभीको बिक्रीले कम्बस्चन गाडीको बिक्री झन्झन् सुस्ताउँदै गएको छ । मुख्य गरी जापानी, यूरोपियन र भारतीय कार निर्माताको आधिकारिक बिक्रेता लिएर काम गर्दै आएका व्यवसायीहरू अहिले आफ्नो व्यवसाय कसरी बचाउने भन्ने अन्योलमा पर्न थालेका छन् । बजारमा बलियो पकड बनाएका टोयोटा, फक्सवागेन, स्कोडा, निसान, महिन्द्रा, सुजुकी जस्ता ब्राण्ड ईभीको […]