युक्रेन र रुसबीच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय भएको छ। टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा मंगलबार वार्ता गर्ने सहमति भएको हो। स्तानबुलमा युक्रेन र रुसका वार्ता […]