काठमाडौं, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा बिधेयक प्रमाणीकरण गरेकी छिन् । भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयकलाई संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ […]