डा सुनिल कुमार जोशीको नेतृत्वमा नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति  चयन भएको छ। डा  सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो। यसअघि समाजको अध्यक्ष डा नरेश प्रताप केसी रहेका थिए।