काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहकारीबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले ऋण समयमै तिर्न आग्रह गरेको हो ।
ऋणी सदस्यहरूले लिएको ऋणको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजि...