काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच आज बालुवाटारमा छलफल भएको छ । छलफलमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, केयुका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र वातावरण इन्जिनियर लक्ष्म...