कोभिडका बेला सात लाख लाइसेन्स छापियो

यातायात व्यवस्था विभागले कोभिड–१९ महामारीबीच सात लाखभन्दा धेरै स्मार्ट लाइसेन्स छापेको छ। विभागले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समयलाई स्मार्ट लाइसेन्सको ‘ब्याकलक’ सक्ने अवसरमा बदलेको हो।

सम्बन्धित सामग्री

लकडाउनका बेला छापियो साढे ३ लाख स्‍मार्ट लाइसेन्स

२४ असार, काठमाडौँ । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्‍स) छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ …