गुटको नाममा धेरै विरोध गर्नु उचित होइन: कांग्रेस नेता गिरी

नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य गिरीले भने, ‘१४ औं महाधिवेशनबाट शेरबहादुर जी पार्टी सभापति हुनुहुन्छ, उहाँले गुटको होइन कि सबै कांग्रेसको सभापति भएर काम गर्नुपर्छ र अरुले पनि विरोधका नाममा विर...