हामी संसदमा छौँ तर संसदवादी होइनौँः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताएका छन्। नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्ने बताएका छन्। बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि संसदवादलाई स्वीकार नगरेको उनले […]

सम्बन्धित सामग्री

कसैले हिम्मत नगरेको शिक्षा विधेयक मैले संसदमा पेस गरेँ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक आफूले संसदमा पेस गरेको बताएका छन्। मंगलबार प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन्।उनले त्यसमा भएका कमीकमजोरीलाई सच्याएर छिट्टै पारित गर्ने बताए। ‘विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी, तर सात वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक मैले संसदमा पेस गरेँ, त्यसका कमीकमजोरी सच्याई छिट्टै पारित गर्न म प्रतिबद्ध छु,’उनले भने।उनले विद्यालयलाई राजनीत

संघीय निजामती विधेयक चाँडै संसदमा पठाउँछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक केही दिनमै संसदमा पेश हुने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसअघि आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको र सकेसम्म भोलिको मन्त्रिपरिषदको बैठकबाटै पारित गरेर उक्त विधेयक संसदमा पठाइने बताए । उनले संविधान बमोजिम बन्न बाँकी रहेका कानूनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि […]

रास्वपाका सांसदले प्रधानमन्त्री भैँसी चढेर आएकाे भनेपछि संसदमा हंगामा (भिडियो)

प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आएको भनेपछि संसदमा सत्तापक्षी र प्रतिपक्षबीच विवाद सुरु भएको छ ।

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२७ पुस,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

चुनावमा अपेक्षित परिणाम नआए पनि संसदमा माओवादी निर्णायकः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहने दाबी गरेका छन्। राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेको जिकिर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी […]

हामी संसदमा छौं तर संसदवादी होइनौं : प्रचण्ड

काठमाडौं, १८ जेठ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रस्पिर्धालाई स्वीकार गर्ने बताएका छन् । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि […]

प्रचण्ड-नेपाल अडान : कार्य व्यवस्थामा सहमति जुटाएर मात्र एमसिसी संसदमा प्रवेश

कांग्रेसले एमसिसी संसदमा टेबुल गर्ने तयारी गरे पनि सत्तागठबन्धनका अन्य दलहरू अझै निर्णयमा पुग्न सकेका छैनन् । एमसिसी संसदमा टेबुल गर्नै नदिने अडानमा रहेका माओवादी र एकीकृत समाजवादी केही दिनयता नरम देखिएका छन् । तर,...

विघटन सत्य सावित गर्न एमालेले संसदमा गाईजात्रा देखाइरहेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले दुई पटक प्रतिनिधिसभा विघटन गरेको सत्य सावित गर्न संसदमा गाईजात्रा देखाइरहेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संविधान उल्टाउन चाहने तत्वहरु अहिले पनि चुप छैन। सदनमा गाईजात्रा देखाइरहेका छन्। सर्वोच्च र निर्वाचन आयोगको फैसलाविरुद्ध एमाले गुट प्रतिनिधिसभा काम छैन

संसदमा एउटै लाइनमा बस्नेछन् प्रचण्ड–माधव र ओली समूहका सांसद

१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् । तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार […]