किसानलाई क्रेडिट कार्ड, २ सय शीतभण्डार निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानलाई क्रेडिट कार्ड वितरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो जानकारी गराएका हुन् । उनले कृषि अनुदानलाई एकीकृत गर्नुका साथै अनुदानमा पुनरवलोकन गरिने बताए । सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै …