गण्डकी सरकारद्धारा ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार

पोखरा – गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको निःशुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो । हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन […]