१२ करोडको सीमा हटाउन गभर्नर लचक

काठमाडौं– लामो समयदेखि सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लचक देखिएका छन् । अर्थमन्त्री प्रकाशशरण महतसँग भएको पटक–पटकको छलफल र लगानीकर्ताहरूको चर्को दबाबपछि गभर्नर अधिकारीले यो सीमा हटाउने तयारी गरेका हुन् । राष्ट्र बैंकले तुरुन्तै निर्देशिकामार्फत यो व्यवस्था हटाउन लागेको स्रोतको दाबी छ । वित्तीय क्षेत्र उच्चस्तरीय […]