बिहार निर्वाचनको बाछिटा: नेपाल पाटो के छ - BBC News नेपाली

भारतको बिहार राज्यमा नयाँ बन्ने मुख्यमन्त्रीले बिहारी जनतालाई रोजगारी सिर्जना गरे नेपालमा त्यसको सकारात्मक प्रभाव पर्ने विश्लेषकहरू बताउँछन्।