न्यायपरिषदमा तोडफोड गरेको आरोपमा नुरप्रसाद पक्राउ

गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायपरिषदको कार्यालयमा तोडफोड गरेको आरोपमा अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आफुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाएर उजुरी दिन उनि न्यायपरिषदको कार्यालयमा पुगेका थिए । छलफलको क्रममा अधिकारीले कम्युटर, सिसा र ढोकाको प्लाइउड फुटाएका हुन् । अधिकारीलाई पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतल

सम्बन्धित सामग्री

सर्लाहीको मलङ्वामा मूर्ति तोडफोड गर्ने एक जना पक्राउ

वीरगञ्जव- सर्लाहीको मलङ्वामा रहेको मन्दिरको मूर्ति तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले सर्लाही मलंगवा नगरपालिका-८ बस्ने वर्ष ३३ को राकेश बैठालाई पक्राउ गरेको हो। गत मंगलबार मलंगवा-८ स्थित रहेको राजदेवी मन्दिर र वडा नम्बर -९ स्थित रहेको झिलिमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड भएको सूचनाको आधारमा बैठालाई पक्राउ […]

प्रहरी चौकी तोडफोड आरोपमा पक्राउ परेका माओवादी अध्यक्ष छुटे

गाउँपालिकाको वडा नम्वर ९ स्थित नुवाकोट प्रहरी चौकी माओवादी कार्यकर्ताले तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।...

बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ

६ फागुन, दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका-९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो । बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको […]

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड गरेको आरोपमा ५ जना पक्राउ

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हानेका थिए ।गाडी तोडफोड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ गरेको १ साता बितेको छ । तर, प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन् । महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

मङ्गलबारे । होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली […]

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ । गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ । गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहर...

एटीएम तोडफोड गर्ने एक पक्राउ

मोरङ – मोरङको विराटनगरस्थित माछापुच्छ«े बैंकको एटीएम मेशिन तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रतुवामाई नगरपालिका ५ का पारस कालिकोटे बैंकको एटीएम तोडफोडका क्रममा पक्राउ परेका हुन्। विराटनगर महानगरपालिका ५ कञ्चनबारीस्थित बैंकको एटीएम मेशिन आइतबार राति करिब साढे ९ बजे तोडफोड गरिरहेको […]

एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

मोरङको टंकिसिनवारीमा रहेको एक एटिएम मेसिन तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

दाङ – दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड गरेको बताएका पनि प्रहरी निरीक्षक पौडेलले बताउनुभएको छ । लमहीका विभिन्न ठाउँमा गरी ८ वटा गाडी तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।