असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौँ– सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ ।  सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी कार्यालय अन्तर्गत सडक डिभिजन मातहतका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ ।  वर्षायामको समयमा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत […]

सम्बन्धित सामग्री

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।  ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार  देखि २०७९ भदौ मसान्त (तीन महिना)सम्म सडक डिभिजनहरू मातहत रहेका कुनै

सडक बचाउन र खर्च कम गर्न तीन महिना सडक खन्न रोकेका हौँ : विभाग

सडक विभागले असार १ गतेदेखि भदौ मसान्त सम्म सडकहरू खन्न प्रतिबन्ध लगाएको छ । वर्षायाममा ढल, बिजुली, धारा, टेलिफोन आदी प्रयोजनका लागि बाटो खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्नका लागि प्रतिबन्ध लगाइएको सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।