पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ३२ औं केन्द्रीय परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरेको छ ।पारित निर्णय सार्वजनिक गर्दै नेमकिपाले एमसीसी सम्झौता अमेरिकी सहयोग होइन विष नै हो भन्दै देशघाती एमसीसी सम्झौता अविलम्ब खारेज गर्न प्रतिनिधिसभा, सरकार र शासक दलहरूको ध्यानाकर्षण गराएको छ । एमसीसी हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन तथा […]