काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् बीच सम्झौता, अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने

काठमाडौं । चौथौ काठमाडौं ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गर्नका लागि काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच सम्झौता भएको छ । १७ फागुनदेखि १७ चैतसम्म हुने कला प्रदर्शनीमा ४० राष्ट्रका १ सय जना कलाकारहरुले ३ सय प्रकारका कलाकृतिहरु प्रदर्शनी गर्नेछन् । उनीहरुले विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका ५ ठाउँहरुमा आफ्ना कलाहरु […]