काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक सफल माइक्रो एसयूभी पन्चलाई आगामी दिपावलीको अवसर पारेर भारतमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले यसलाई ५०० किलोमिटर माथि रेन्ज दिने मोडलको रुपमा बजारमा ल्याउन भएको हो । टाटा मोटर्स प्यासेन्जर भेहिकल एण्ड इलेक्ट्रीक यूनिटका प्रबन्ध निर्देशक शैलेस चन्द्राले अब आउने टाटाका सबै इलेक्ट्रीक एसयूभीहरु ५०० किलोमिटर माथि […]