विपद्‍बाट सुरक्षित मुलुक बनाउन राष्ट्रपतिको आह्वान : नेपाललाई सघाउने चीन, अमेरिका र भारतको प्रतिबद्धता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।