नवलपुरका स्थानीय तहको बेरुजु रु ४९ करोड ६१ लाख

नवलपुर । नेपालकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका स्थानीय तहको बेरुजु रकम रु ४९ करोड ६१ लाख २९ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा जिल्लाका आठ स्थानीय तहको बेरुजु रकम बढेको छ । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु विनयी त्रिवेणी […]