पोखरा। उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउपालिका ८ का वडाध्यक्ष राम गुरुङ धरौटीमा रिहा भएका छन् । गुरुङ ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा […]