विगतका चुनावी वर्षहरुमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा जाने उम्मेदवारहरुले महिना दिनअघि नै आ–आफ्नो प्यानल बनाएर मतदातासँग जाने गर्दै आएका थिए । तर, यो वर्ष भने चुनाव हुन १० दिन बाँकी हुँदा पनि प्यानल घोषणा हुन सकेको छैन । वरिष्ठ उपाध्यक्षका तीन आकांक्षीले भने यसअघि नै उम्मेदवार बनेको घोषणा गर्दै चुनाव प्रसारप्रचार गरिरहेका छन् । […]