बेँसी सहर-चामे सडक खण्ड आजदेखि सञ्चालन

मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसी सहर–चामे सडक खण्ड मङ्गलवारदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे–बेँसी सहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको ढलान पूर्णरुपमा […]