‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो चरणको विजेता घोषणा
शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो चरणको विजेता घोषणा गरिएको छ । उद्योगले पत्रकार सम्मेलन गरी उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना विजेताहरुको नाम सार्वजनिक ...
काठमाडौं । शिवम सिमेन्टले शिवमसँग उपहार टन्न पहिलो चरणको योजना सम्पन्न गरेको छ । सिमेन्टले आज एक कार्यक्रमको आयोजना गरेर योजनाअन्तर्गतको पुरस्कार आफ्ना बिक्रेता र उपभोक्तालाई वितरण गरेको हो ।
कम्पनीले ३० जना उपभोक्ता