२९ कात्तिक, गोरखा । वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वसहकर्मी डा. बाबुराम भट्टराईप्रति आक्रमक देखिए । उनी भन्दै थिए, बाबुराम घर न घाटको हुँदैछन्, दाया लागेको छ ।'
तर, प्रचण्डसँगै मञ्च शेयर गरेका एमाले अध्यक्ष केपी ओली बाबुरामप्रति तुलनात्मक रुपमा नरम देखिए ।
प्रचण्ड र ओलीले …