आयुर्वेदमा बताइएको छ नुहाउने नियम, के हो उत्तम तरिका ?

आयुर्वेद एक प्राचिन चिकित्साशास्त्र हो । आयुर्वेदले भन्छ-मान्छेको स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ । साथै तीन दोष (वात, पित्त र कफ)को असन्तुनले शरीर रोगी हुन्छ । आहार, विहार र विचारले मान्छेको शरीरमा गहिरो प्रभाव पार्ने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदले प्राकृतिक विधिबाट कसरी जीवनलाई सधैभर स्वस्थ, तन्दुरुस्त राख्ने भनेर निर्देश गरेको छ […]