समानुपातिकतर्फ एक करोड पाँच लाख मत गणना

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । […]