साहित्यकार वानीरा गिरिको पूर्णकदको सालिक अनावरण

काठमाडौं । साहित्यकार वानीरा गिरिको पूर्णकदको सालिक अनावरण गरिएको छ । वानीरा गिरि फाउण्डेसन भवन र सोही भवनको परिसरमा साहित्यकार गिरिको सालिकको डा. वासुदेव त्रिपाठीले अनावरण गरे । यस्तै यसै वर्षदेखि प्रदान गर्न थालिएको एक लाख रुपैयाँ राशिको वानीरा प्रज्ञा पुरस्कार कवि तथा गीतकार कालिप्रसाद रिजाललाई र ५० हजार राशिको वानीरा पुरस्कार कवयित्री उषा शेरचनलाई […]