दुई पांग्रे सवारी कर, व्यवसायीलाई निरुत्साहित पार्ने नीति- एमएडब्लु इन्टरप्राइजेज

दुईपांग्रे सवारी साधनको कर बढाएपछि यामाहा मोटरसाइकल र स्कुटर नेपालमा विक्री गर्दै आइरहेको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसले व्यवसायीहरुलाई निरुत्साहित पार्ने गरी सरकारले निती ल्याएको जनाएको छ।