इनरुवा / सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो । संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएको प्रशासनको ठहर छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गतेबाट जेठ १५...
The post सुनसरीमा निषेधाज्ञामा थप कडाइ, १५ दिन औषधि पसल बाहेक सबै बन्द appeared first on Purbeli News.