काठमाडाैं – रसुवामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । पाँचजना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ ।
बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले तीन घरमा क्षति ...