चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग, तलब ५० हजार

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो। आइतवार प्रकाशित सूचनाअनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन्। प्रहरीका…