भक्तपुरमा रुखले बस र स्कुटी च्याप्दा ३ जनाको मृत्यु

काठमाडौं।भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ।सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।हिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।

सम्बन्धित सामग्री

रुखले सवारी साधन किच्दा... [तस्बिरहरू]

भक्तपुरको दूधपाटीस्थित आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन् ।

रुखले सवारी साधन किच्दा... [तस्बिरहरू]

भक्तपुरको दूधपाटीस्थित आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन् ।