गड्यौलापालनतर्फ किसान आकर्षित

वालिङ । यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् ।  नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा...

सम्बन्धित सामग्री

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

चितवनको मत्स्य विकास केन्द्र भण्डाराले उत्पादन गरेको माछाका भुराप्रति किसान आकर्षित भएका छन्।

किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै

बनियानी, २१ जेठ । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा […]

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको […]

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन्।...

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

काठमाडौँ,२५ मँसिर । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र […]

ओखरखेतीमा जुम्लाका किसान आकर्षित

जुम्ला – जुम्लाका किसान पछिल्लो समय ओखरखेतीप्रति आकर्षित हुन थालेका छन् । भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान ओखरखेतीमा आकर्षित भएका हुन् । “ओखरखेतीबाट राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा लागेका हौँ”, चन्दननाथ नगरपालिका–१० का किसान बिर्खबहादुर मल्लले भने । बगैँचामा रहेका सात वटा बोटमा […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

आँप खेतीप्रति किसान आकर्षित

काठमाडौँ,१५ असार । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन् । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु पाँच लाखभन्दा बढी कमाउन उनी सफल भएका छन् । आँप खेतीबाट राम्रो आम्दानी भएपछि महतो उत्साहित छन् । “एक वर्षमै रु पाँच लाखको आँप उत्पादन […]

‘बालुवा खेती’मा किसान आकर्षित

सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन् ।अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन् । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोसी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषक समेत हुन् ।उनले यस अघिका बाली भने उठाइसकेका छन् […]