१८ माघ, हेटौंडा । प्रदेश सांसद इन्द्रबहादुर बानियाँले प्रदेश ३ को राजधानी हेटौंडाबाट अन्यत्र लैजाने प्रयास नगर्न चेतावनी दिएका छन् ।
प्रदेशसभाको पहिलो बैठकमा बिहीबार बोल्दै नेपाली कांग्रेसबाट निर्वाचित बानियाँले प्रदेश राजधानी सार्न खोजेमा आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने बताएका हुन् । प्रदेशलाई सम्बृद्ध बनाउने हो भने बहुमतका आधारमा …