रंगशालमा फर्किएको खुसी

काठमाडौं । कोभिड–१९ का कारण केही समयदेखि नेपाली फुटबलका दर्शकले दशरथ रंगशालामा प्रवेश गर्न पाएका थिएनन् । बिहीबार नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा पनि दर्शकले प्रवेश पाउने विषय मंगलबारसम्म अन्योल थियो । अखिल नेपाल फुटबल संघले बुधबार दर्शकका लागि अनुमति लिएपछि मैत्रीपूर्ण फुटबल म्याच हेर्न केही हजार दर्शकले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्रवेश पाए । दर्शकले […] The post रंगशालमा फर्किएको खुसी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘अरुले पनि अर्जेन्टिना जितोस् भन्दा खुसी लाग्छ’ – मेस्सी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह सी को पहिलो खेलमा मंगलबार अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे लुसेल रंगशालमा हुनेछ । कतार विश्वकपमा पहिलो खेलको पूर्व सन्ध्यामा कप्तान मेस्सीले आफू खेलका लागि तयार रहेको बताए । ‘शारीरिक रुपमा म ठिक छु । मेरो लागि व्यक्तिगत र […]