२५ साउन, भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराजा थापा रहेका छन् । बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ८५ लाख ९६ हजार ५०० सय जरिवाना तोकिएका उनलाई […]