चितवन : चितवनको रत्ननगरस्थित जिरौनामा आकर्षक कला शैलीमा बनेको नमुनाको धर्मधाम छ। झट्ट हेर्दा सुनैसुनले छाएजस्तो मन्दिरको गजुरमा तस्वीर नलिने कोही हुन्नन्। श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’का रूपमा परिचित यो मन्दिर अहिले जिल्लाकै धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ।
घुम्नकै लागि आउने...