काठमाडौं : वर्षौंदेखि जीर्ण अवस्थामा रहेको नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र कलेजको डिजाइन गर्ने प्रकृया सकिन अझै समय लाग्ने भएको छ। शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले कलेजको डिजाइन बनाउने चरणमै रहेको जनाएको हो।शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुख डिल्लीराम लुइँटेलका अनुसार डिजाइनको काम सकिन पुससम्म लाग्ने देखिएको छ। ‘अहिले कस्तो कलेज बनाउने भनी डिजाइन भइरहेको छ,फाइनल हुन अझै पुससम्म लाग्ला,’ उनले भने।उनका अनुसार अर्थ मन्त्राल