काठमाडौं । स्थानीय तहले नियमविपरीत अर्बांै रुपैयाँ खर्चंदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८÷७९ मा आर्थिक मितव्ययीतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बांै रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । नियमविपरीत करार नियुक्तिमा १ अर्ब बढी खच जसका कारण धेरै स्थानीय तह कुशासनको चक्रमा फसेको देखिएको छ । महालेखाका अनुसार गत […]
The post स्थानीय तहले गरे नियमविपरीत अर्बौंको खच appeared first on राजधानी राष्ट्रिय दैनिक.