अमेरिकामा जनवरी २३ बाट सुरु भएको ट्याक्स सिजन आगामी मंगलबार अर्थात् अप्रिल १८ मा सकिदैछ । आईआरएसले जनवरी २३ देखि व्यक्तिगत ट्याक्स रिटर्नहरू स्वीकार गर्न थालेको थियो । धेरै जसो करदाताहरूले मंगलबार अप्रिल १८ सम्म आफ्नो विवरण पेश गर्न वा म्याद थप्न अनुरोध गर्न सक्नेछन्। सामान्यतया ट्याक्स फाइल गर्ने अन्तिम दिन अप्रिल १५ हुने भएतापनि […]