इन्द्रावती गाउँपालिका कांग्रेसबाट खोस्यो एमालेले : झम्क नेपाल अध्यक्षमा निर्वाचित

  नवलपुर : नेपाली कांग्रेसको गढ मानिने इन्द्रावती गाउँपालिकामा यसपटक एमालेले जित निकालेको छ। इन्द्रावतीको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा एमालेका झम्कथान नेपाल ७ हजार १२७ मत पाउँदै निर्वाचित भए। यसअघि नेपाल कांग्रेसका वंशलाल तामाङसँग २०० मतान्तरले पराजित भएका थिए। यसपटक नेपाल कांग्रेसका विकास…

सम्बन्धित सामग्री

कलेजो रोगबाट पीडित टोपबहादुरद्वारा सहयोगको याचना

कलेजो रोगबाट पीडित इन्द्रावती गाउँपालिका वडा नं १ निवासी ५८ वर्षीय टोपबहादुर लामाले सहयोगका लागि सबैसँग सहयोगको याचना गरेका छन् । एक महिनादेखि रोगले थलिएका लामाले कलेजो प्रत्यारोपण गर्न आर्थिक...

भूकम्पबाट विस्थापित सिन्धुपाल्चोकका बासिन्दालाई खानेपानीको अभाव

भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् । भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं ४ नवलपुरमा सामूहिक […]

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

सिन्धुपाल्चोक – भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ। पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन्। भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका- १ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं ४ […]

इन्द्रावती गाउँपालिका एमालेको पोल्टामा

जिल्ला पार्टीका दुई पूर्वप्रमुखबीचको प्रतिस्पर्धाले चासोकासाथ हेरिएको इन्द्रावती गाउँपालिकामा एमालेले बाजी मारेको छ। पालिका अध्यक्षमा झम्क नेपाल र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका छन्।...

सिन्धुपाल्चोकमा ट्याक्टरले किचेर युवकको मृत्यु

६ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-५ नयाँबस्तीका ३५ वर्षीय श्याम बहादुर माझी रहेका छन् । कोइरालाटारबाट धान लिएर धुसेनीतर्फ जाँदै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरले गएराति १० बजे किच्दा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरलाई नियन्त्रणमा […]

सिन्धुपाल्चोकमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयाे

काठमाण्डाै - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा  ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराति लु २ त ८३०४ नम्बरको ट्र्याक्टरको ठक्करबाट इन्द्रावती गाउँपालिका-५ नयाँ बस्तीका ३५ वर्षका श्यामबहादुर माझीको ज्यान गएको प्रहरीले जनाएको छ । कोइरालाटारबाट धान बोकेर धुसेनी जाँदै गरेको ट्र्याक्टरले माझीलाई गएराति १० बजे ठक्कर दिएको  प्रहरीले जनाएको छ ।

इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा)को निधन

स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।उनलाई रक्त क्यान्सरको समस्या थियो।

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...