मकवानपुरको बागमती गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुर – मकवानपुरकाे पूर्वी गाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित हुनुभएकाे हाे । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिस्पर्धी खेमले ६ हजार १६६ मत पाउनुभयाे । यस्तै, उपाध्यक्षमा विजयी हुनुभएका फणिन्द्रले ७ हजार ९३५ मत तथा उपमेयरमा पराजित एमालेकी उम्म्दवार धनमाया स्य...

सम्बन्धित सामग्री

मकवानपुरको बागमतीमा गठबन्धन विजयी

मकवानपुरको बागमती गाउँपालिकामा सत्तारुढ गठबन्धनले विजय हासिल गरेको छ । गठबन्धनतर्फ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका हुन् ।यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए ।उपमेयरमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए भने एमालेकी धनमाया स्याङ्तानले ४ हजा