सिट बाँडफाँटका लागि ‘फाइनल’ भनिएको गठबन्धनको बैठक बालुवाटारमा जारी : मनोनयनका लागि ३ दिन मात्रै बाँकी

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका नेताहरु बिहीवार पनि बिहानैदेखि छलफलमा जुटेका छन्। मंगलवार र बुधवार लगातार बैठक बसेका पाँच दलीय गठबन्धनका नेताहरु बिहीवार पनि सहमतिका लागि गृहकार्यमा जुटेको हो। बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ।…

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारमा बसिरहेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालयको भागबण्डाबारे छलफल भइरहेको छ। आज बिहान बसेको बैठकमा सहमती नजुटदा बैठक अहिले ३ बजेका लागि सरेको थियो।

आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न आठ दलको बैठक बालुवाटारमा बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति छ । माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु छन् । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, भदौ २ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनले साउन २० गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

२० साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिए।बैठकमा उपसभामुखको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको पनि उनले बताए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जानकारी गराएका छन्।

गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसके पछि आज पुन बैठक बसेको हो ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बिहान ९ बजेदेखि जारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। उम्मेदवार चयन पूर्व सबैजसो जिल्लामा सत्ता गठबन्धनका नेता सम्मिलित संयन्त्र निर्माण गरेर दलहरु उम्मेदवारी दिने स्थानीय तह भागवण्डाको गृहकार्यमा लागेका हुन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेजखबरलाई जानकारी दिनुभएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल जारी रहेको उहाँले बताउनुभयो । एमसीसी अनुमोदन […]

मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे विवाद चर्किरहेका बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो। विहान ९ बजेदेखि जारी बैठकमा एमसीसीबारे साझा धारणा बनाउन प्रयास हुने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। सत्तारुढ नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा एमसीसी पास गर्ने दिशामा अघि बढे पनि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा छन