काठमाडौं, चैत १४ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । सो समयभित्र २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीका […]