जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

९ असार, काठमाडौं । जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । काठमाडौं महानगरपालिका-११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् […]

सम्बन्धित सामग्री

जातीय विभेदको सैद्धान्तिक आधार

जात व्यवस्था के हो ? यसको सुरुवात कहिले र कसरी भयो ? जातीय विभेद र छुवाछुत अपराधबाट कसरी मुक्ति प्राप्त गर्न सकिन्छ ? जातका आधारमा गरिने विभेद र छुवाछुत प्रथाविरुद्ध...

जातीय विभेद बिरुद्ध ओमको नयाँ गीत

काठमाडौं । गायक ओम सुनारले आफु दलित भएका कारण समाजमा विभेद नभोगेका हैनन् । गाउँमा हुँदा दलितमाथि हुने गरेको विभेदलाई नजिकबाट देखेका ओमले सोही विभेदको समस्यालाई यतिबेला आफ्नो गीतमा उतारेका छन् । यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला…’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार […] The post जातीय विभेद बिरुद्ध ओमको नयाँ गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न गाउँमै कानुनी सचेतना

कालिकोट । लैङ्गिक हिंसा तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि कालिकोटका विकट दलित वस्तिहरुमा कानूनी सचेतान कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोटको आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न खाँडाचक्र नपा–२ पिपलमाडु गाउँमा कानुनी सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको हो । ‘जातीय विभेदको अन्त्य […]

वेद–पुराणमा जातीय विभेद: सामाजिक अभ्यासको प्रारूप

शास्त्रले वर्णको विभाजन गरेको हो, न कि जातीय विभेदको। विभेद त केवल समाजमा कर्म गर्दै जाँदाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्मिति हो। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’ अर्थात् सबैको शूद्रका रूपमा जन...

वेद–पुराणमा जातीय विभेद: सामाजिक अभ्यासको प्रारूप

शास्त्रले वर्णको विभाजन गरेको हो, न कि जातीय विभेदको। विभेद त केवल समाजमा कर्म गर्दै जाँदाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्मिति हो। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’ अर्थात् सबैको शूद्रका रूपमा जन...

जातीय विभेदको आरोपमा पोखरा-२४ का वडाध्यक्ष पक्राउ

वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन्

मेयरबिरुद्ध जातीय विभेदको स्टाटस लेख्नेलाई २ महिना कैद

उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ । कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र २० हजार जरिवाना हुने […]

अमेरिकामा पनि छ जातीय विभेद

अमेरिकाका कलेजहरूले अत्यधिक घृणित तर नितान्त भारतीय वा दक्षिण एसियाली अनुभव जात व्यवस्थालाई पहिचान गर्न थालेका छन् । क्यालिफोर्निया विश्वविद्यालय, डेभिस जातीय विभेदको सामाजिक व्यवस्थालाई विश्वविद्यालयको भेदभावविरोधी नीतिअन्तर्गत राख्ने अमेरिकाकै पहिलो...

जातीय विभेद अन्त्य गर्नुपर्ने : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन्। दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातीय विभेद गर्न नपाइने प्रावधान पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए।कात्तिक ७ र ८ गते काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुईदिने सम्मेलन भएको थियो।आगामी पुस्ताले जातीय व