https://www.onlinekhabar.com/2020/05/868011

अनलाइन गेमिङका शौखिनहरु पछिल्लो समय ह्याकरहरुको निसानामा पर्न थालेका छन् । हालै सार्वजनिक एक रिपोर्ट अनुसार साइबर अपराधीहरुले एक चर्चित ट्रोजन मालवेयर अर्थात् भाइरसको मद्धतले गेमर्सहरुका डाटा चोरी गरिरहेका छन् । उक्त भाइरसले ह्याकरहरुलाई प्रयोगकर्ताको पासवर्ड चोरी …