प्रचण्डको फुट्यो बोली : जनअपेक्षा अनुसार काम नभए सरकार फेरिन्छ, सहमति अनुसार म प्रधानमन्त्री :: Pahilopost.com

काठमाडौँ : पार्टी एकीकरणपछिको पोलिव्यूरो गठन लगायतका विषयमा विवाद कायमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति अनुसार अब आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन्। पार्टी एकीकरणका दौरान भएको समझदारी अनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने प्रचण्डको भनाई