नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनान र सुडानसँग

काठमाडौं।नेपालको सबैभन्दा ठूलो व्यापार नाफा लेबनान र सुडानसँग रहेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८मा लेबनानसँग १८ करोड १४ लाख १० हजार रुपैयाँ र सुडानसँग ७ करोड ३० लाख ७५ हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।सो अवधिमा नेपालबाट लेबनानमा १९ करोड १२ लाख ८९ हजार रुपैयाँको र सुडानमा ७ करोड ७९ लाख ५० हजारको वस्तु निर्यात भएको छ।

सम्बन्धित सामग्री

आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह

अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेका छन् । ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् ।  साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई ल...

इजरायलले गर्‍यो लेबनान र गाजामाथि हवाई आक्रमण

एजेन्सी । इजरायली सेनाले लेबनान र प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण सुरू गरेको छ । लेबनानबाट बिहीबार इजरालयमा क्षेप्यास्त्र प्रहार भएको जवाफी कारबाही स्वरुप इजरायली प्रतिरक्षा फौजले शुक्रबार बिहानै लेबनान र गाजा क्षेत्रमा हवाई आक्रमण थालेको हो । इजरायली सेनाले बिहानैदेखि लडाकु विमानबाट उत्तरी लेबनान र गाजामा बमबारी थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली […]

नेपालमा लेबनान भिसा आवदेन केन्द्र सुरू

लेबनान भिसा आवेदन केन्द्रले लेबनान दूतावासको सहयोगमा सेवाग्राहीका लागि झन्झट रहित तथा न्युनतम शुल्कमा भिसा सम्बन्धी कागजातहरूको सेवाहरु पनि प्रदान गर्ने जनाएको छ ।...

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान

काठमाडौँ- द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेबनान प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे । यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ लेबनान र सिरियाको निरीक्षण […]

प्रधानसेनापति औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान

काठमाडौं।प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान गरेका छन्।सुख्खा पहिरोको कारणले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध हुन पुगेको छ।चाबहिलबाट अरुको नाममा ट्रायल दिने जाने १ जना पक्राउ परेका छन्।काठमाडौँबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् र अफगानिस्तानमा गुरुद्वारा नजिक दुईवटा शक्तिशाली बिस्फोट भएको छ।

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

काठमाडौं, ४ असार । प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै आज लेबनान प्रस्थान गरेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले […]

प्रधान सेनापति शर्मा  लेबनान प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै  त्यसतर्फ प्रस्थान गरेका हुन् । शर्मालाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।  शर्माले सिरिया स्थित UNDOF को निरीक्षण गरी उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैन

प्रधानसेनापति शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन्। आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी लिने […]

धार्मिक सम्प्रदायलाई देश सुम्पिँदा लेबनान कसरी बर्बाद भयो ?

लेबनान ! मध्यपूर्वको सुन्दर देश ! इजरायल र सिरियाको बीचमा रहेको र भूमध्य सागरसँग जोडिएको आकर्षक पर्यटकीय गन्तव्य ! तर, सुन्दर देश लेबनान अहिले आर्थिक–राजनीतिक कुरुपतामा जेलिएको छ । बितेका कयौँ दशकदेखि संकटको छायाँमा छोपिएको छ र लेबनानको सुन्दरता धुमिल हुँदै गइरहेको छ । लेबनान विश्वमै सबैभन्दा खराब आर्थिक संकटको गर्तमा भासिएको छ ।आर्थिक संकटमात्रै होइन, स्वास्थ्य समस्या र फोहोरबाट सृजित खराब समस्या लेबनानमा विकराल बनिसकेको छ । मानिसहरूले अकल्पनीय ढंगले रोजगारी गुमाएका छन् । त्यहाँको मुद्राल