दोहा। विश्वकप फुटबलको फाइनलमा फ्रान्सले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको ११६ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई ३- ३ को बराबरीमा पुराएको हुन् । यसअघि अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
दोहा। फिफा विश्वकप २०२२ को फाइनल खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले खेलमा पुनः अग्रता लिएको छ। यसअघि खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने दुई गोल खाएको थियो। यससँगै खेल ३–२ को अवस्थामा पुगेको छ।
काठमाडौँ – विश्वकप फुटबलको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले पुन अग्रता बनाएको छ । खेलको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल […]
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको निर्धारित समय २ – २ गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा धकेलिएको छ । लुसेल रंगशालमा जारी खेलमा पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको २३औँ मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औँ मिनेटमा फ्रान्सका विङगर […]
फिफा विश्वकप अन्तर्गत आज जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ। कतारको दोहास्थित लुसइल स्टेडियममा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको हो।
अर्जेन्टिनालाई कप्तान लियोनल मेस्सीले अग्रता दिलाएका थिए। अर्जेन्टिनाका एन्जल डि मारियालाई फ्रेन्च खेलाडी ओस्माने डेम्बेलेले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै…
काठमाडौं : कतारमा जारी फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले दुई गोलको अग्रता लिएको छ । खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् । यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।
काठमाडौं : कतारमा जारी फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ । खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।
लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । विश्वकप फाइनल खेलको २३ औँ मिनेटमा उनले गोल गरेका हुन् । योसँगै जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ ।